प्रधानमन्त्री सहित राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग सभामुखले आज छलफल गर्दै

Article Inline top 1

 वैशाख २५, काठमाडौँ । आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहितका राजनीतिक दलहरूका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । शीर्ष नेताहरूसँगको छलफल आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा हुनेछ ।

वैशाख २८ गते बोलाइएको वर्षे अधिवेशनको सञ्चालनका बारेमा छलफल हुन लागेको हो । यसअघिको अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :