डिभी २०२५ को नतिजा आज / यसरी हेर्न सकिन्छ नतिजा

krishi top

वैशाख २२,काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर राखेर नतिजा हेर्न सक्ने जनाएको छ ।

Article Inline 2

यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस  https://dvprogram.state.gov/ESC/                    

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :