प्रतिनिधि सभाको बैठकमा सांसदले गर्नुभएका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल

khelkud top

चैत ६, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबारको प्रतिनिधि सभाको बैठकमा सांसदले गर्नुभएका प्रश्नको जवाफ दिनुभएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले १३ जना सांसदको प्रश्नको जवाफ दिनुभएको हो।

प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिनुभएको हो।

Article Inline 2

कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेकोमा अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिबद्धता  जनाउनुभएको छ।

पोखराको सुर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व नहुने प्रष्ट पार्नुभएको छ।

प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ) तल छ क्लिीक गर्नुहोस  ।

संसद-प्रश्नोत्तर-Final-2080.12.06

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :