चैत्र २,काठमाडौं । डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले चैत ३ गतेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो ।
निगमले पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएको हो । खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
कमेन्ट :