spot_img

Monday, January 13, 2025

परारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पाकिस्तान, साउदी अरेबिया र नर्वेका राजदूत द्वारा शिष्टाचार भेटवार्ता

चैत १,काठमाडौं । उपप्रधान एवम् परारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पाकिस्तान, साउदी अरेबिया र नर्वेका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा परराष्ट्रमन्त्री श्रेष्ठसँग इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अबरार एच हाशमी, नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहइमद र नर्वेका राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेट गर्नुभएको हो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार