काठमाडौं। गीतकार, गायक तथा सङ्गीतकार कस्तुप पन्तको कहाँ गयौ निरमाया आधुनिक गित बजारमा सार्वजनिक भएको छ । अहिले ‘कहाँ गयौ निरमाया’ गीतका मन छुने शब्द, थानेश्वर गौतमको गायन तथा यसको भिडियोको चर्चा भइरहेको छ ।
लोकप्रिय गायक गौतमले स्वर दिएको गीतमा शब्द तथा सङ्गीत कस्तुप पन्तको रहेको छ । कहां गयौ निरिमाया म त तिम्लाई भुल्न सक्दिन ,पहिलो माया तिमी नै हौ अन्तिम पनि तिमी नै हौं तिमी बाहेक अर्को दिलमा फुल्न सक्दिन गितमा भरिएका शब्द हुन् । गित माया, प्रेममा बिछोडिएका शब्दहरु द्धारा ओतप्रोत रहेको छ ।
कुमार केसीले निर्देशन गरेको गितको भिडियोमा मोडेल बिमल अधिकारी, बादल घिमिरे र कुशुम शर्माको अभियन रहेको छ । कहाँ गयौ निरमाया बोलको आधुनिक गीतको श्रब्यदृश्य सामग्री पनि कस्तुपको आफ्नै युटुब च्यानलमा उपलव्ध छ।
कमेन्ट :