spot_img

Wednesday, February 12, 2025

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा

माघ २८,चितवन । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा आएका छन् । पूर्व राजा शाह ११ दिन बस्ने गरी पूर्वरानी कोमल लक्ष्मी शाह लगायत परिवारका सदस्यसहित चितवन आएका हुन् ।

चितवनको विभिन्न स्थान घुम्ने गरी पूर्व राजपरिवार चितवन आएको हो । पूर्व राजा शाहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

  • -advertisement-

पूर्व राजालाई विमानस्थल बाहिर निकाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । पूर्व राजा शाह आफैले गाडी चलाएर विमानस्थलबाट बाहिरीएका हुन् । उनी आज पटिहानीको होटल सोस्टीमा बस्ने बताइएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार