spot_img

Monday, April 28, 2025

देशका पहाडी भू-भागमा मौसम आंशिक बदली / तराईंमा हुस्सु र कुहिरो

माघ ३ ,काठमाडौं । देशका पहाडी भू-भागमा मौसम आंशिक बदली भएको छ भने तराईंमा हुस्सु र कुहिरो लागेको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी क्षेत्रमा आंशिकमात्रामा बदली भएको मौसम पूर्वानुमान महाशाले जनाएको छ ।महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरुमा भने हल्का हिमपातको सम्भावना रहेको छ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार