spot_img

Sunday, April 12, 2026

मुना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मिलनराज घिमिरे सर्बसम्मत चयन

पौष २९, गैंडाकोट । मुना बचत तथा ऋण सहकारी संस्थाको आफ्नो ८ औं साधारणसभा तथा तेस्रो नेतृत्व चयन कार्यक्रमबाट अध्यक्षमा मिलनराज घिमिरे सर्बसम्मत चयन हुनुभएको छ ।

त्यस्तै उपाध्यक्षमा सिता चापागाई, सचिवमा शान्ता पाण्डे काप्री, कोषाध्यक्षमा अमृतकान्त पण्डित, सह–सचिवमा एकदेव घिमिरे, सह–कोषाध्यक्षमा शक्ति प्रसाद नेपाल चयन हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा रविन्द्रराज घिमिरे, संगिता घिमिरे, मेनुका घिमिरे, गिता तिवारी, नारायण घिमिरे, सूर्य बहादुर खत्री क्षेत्री, देवी प्रसाद न्यौपाने, कल्पना न्यौपाने, हरि प्रसाद गौतम चयन भएका छन् भने लेखा तथा सुपरिवेक्षण समितिमा कपिल घिमिरेको संयोजकत्वमा सदस्यहरु भूमिका तिमिल्सीना र अशोक तिवारी चयन भएका छन् ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :