spot_img

Tuesday, November 5, 2024

जाजरकोटमा आइतबार पनि ४ रेक्टर स्केल माथिका भूकम्प दुई पल्ट गयो

 कात्तिक १९ ,काठमाडौँ, । जाजरकोटमा आइतबार पनि दुई पल्ट भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १:२२ बजे चार रेक्टर स्केलको भूकम्प गएको हो ।

त्यसको एक घण्टापछि नै २:२४ बजे ४.१ रेक्टर स्केलको भूकम्प मापन भएको केन्द्रले जनाएको छ । जाजरकोटमा गत शुक्रबार राति ११:४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म चार रेक्टरमाथिका सातवटा भूकम्पका धक्का मापन भएका छन् ।

  • -advertisement-
  • -advertisement-
कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार