single head

आजको राशिफल (वि. सं २०८२ जेठ ३ गते शनिबार, जेष्ठ कृष्णपक्ष पञ्चमी तिथि )

single post top 1

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -नयाँ जिम्मेवारी पाउन सकिन्छ, तर धैर्य गर्नुहोला। खर्चमा नियन्त्रण राख्नुहोस्। सामाजिक कार्य लाभदायक रहन्छ।

single p1

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) काममा ढिलाइ सम्भावित छ। आफ्नैबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। फाइदाका लागि प्रयास दोहोर्याउनुहोस्। यात्रा हुनसक्छ।

single p2

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अवसर खोज्ने समय हो। दीर्घकालीन फाइदा हुने योजना बन्न सक्छ। दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामले नाम र लाभ दिलाउनेछ। प्रतीक्षित अवसरहरू प्राप्त हुनेछन्। अध्ययनमा राम्रो प्रगति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। सन्तान र शिक्षामा सन्तोषजनक नतिजा पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) विवादको सम्भावना छ, सतर्क रहनुहोस्। स्वास्थ्य कमजोर हुन सक्छ। पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्न सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अवसर मिल्नेछ। रोकिएको काम बन्नेछ। आम्दानी बढ्नेछ। व्यापार र साझेदारी फाइदाजनक हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यमा कमजोरी देखिन सक्छ। आर्थिक खर्च बढ्नेछ। सहयोगीहरू टाढिन सक्छन्, सजग रहनुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) चुनौतीका बीच लक्ष्य हासिल गर्न सकिनेछ। समस्या समाधान हुनेछ। सफलता हात लाग्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) काममा सुस्तता आउन सक्छ। मेहनत दोहोर्याउनु आवश्यक छ। अध्ययनमा कम सफलता, तर व्यापारमा सुधार सम्भव छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) उत्साहपूर्ण दिन रहनेछ। नयाँ साथीहरू भेटिनेछन्। प्रेम र यात्रामा शुभ संकेत छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) व्यवसायमा सुधार हुनेछ। जागिरेहरूलाई पद प्रतिष्ठा मिल्नेछ। विद्यार्थी र प्रेम सम्बन्धका लागि अनुकूल समय छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3