फास्टखबर अनलाईन

फास्टखबर अनलाईन
3654 पोस्ट0 टिप्पणी
http://fastkhabaronline.com

विकू बचतको बृहत खुल्ला रक्तदान कार्यक्रममा ३१० पिन्ट रगत संकलन

गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लि.को ३६ औं बार्षिक उत्सवको अवसरमा आयोजीत बृहत खुल्ला रक्तदान कार्यक्रममा ३१० पिन्ट रगत संकलन भएको छ ।...

धानबालीमा लाग्ने रोगकिरा पहिचान तथा समाधानका उपायसम्बन्धी प्रशिक्षण तालिम सम्पन्न

गैँडाकोट।  श्री विनायक कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा धानबालीमा लाग्ने रोगकिरा पहिचान तथा समाधानका उपायसम्बन्धी दुइ  दिने प्रशिक्षण तालिम सम्पन्न भएको छ। शिवनगर खानेपानी तथा...

नारायणी सामुदायिक वन गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारका लागि छनोट

गैँडाकोट । गैँडाकोट–६, ७ र ९ मा रहेको नारायणी सामुदायिक वन उपभोक्ता समूह यस वर्षको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारका लागि छनोट भएको छ। वन...

मन्त्री परिषद् बैठकका सात निर्णय सार्बजनिक

साउन २० काठमाडौँ । नेपाल सरकार, मन्त्रीपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा काठमाडौँ निवासी याङकी उक्यावलाई नियुक्ति गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री...

रेडियो संकेत ९३ मेगाहर्जले ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ आयोजना गर्ने

साउन १९ ,गैंडाकोट । नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको पूर्वसन्ध्यामा गैंडाकोटस्थित रेडियो संकेत ९३ मेगाहर्जले यस वर्ष पनि ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता...

एलपी ग्यास अभावको समस्या समाधानका लागि बृहत् छलफल

साउन १९ काठमाडौँ । बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बृहत् छलफल भएको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा...

गैंडाकोट जेसिज द्धारा गैंडाकोट–६ मा निःशुल्क पशु स्वास्थ्य शिविर / २०० भन्दा बढी पशुपंक्षीको स्वास्थ्य परीक्षण

साउन १९ ,गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर –६ मा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविरमा १०० जना कृषकका २०० भन्दा बढी पशुपंक्षीको स्वास्थ्य परीक्षण...

चर्चित गायक पुस्कल शर्माको नयाँ तीज गीत “मै राम्री आहा”( म्युजिक भिडियो)

गैडाकोट (एन S सुबेदी)। लोकदोहोरी गायक पुस्कल शर्माको नयाँ तीज गीत "मै राम्री आहा" सार्वजनिक भएको छ । श्रोतादर्शकको ढुकढुकीमा बस्न सफल चर्चित गायक,...

Most Popular