single head

त्रिदेव टोल विकास संस्था गैंडाकोट ८ मा महादेवी बस्ताकोटी (कट्टेल)को अध्यक्षमा नयाँ कार्यसमिति चयन

single post top 1

गैँडाकोट । त्रिदेव टोल विकास संस्था गैंडाकोट ८ को पाचौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। नव-निर्वाचित समिति अध्यक्षमा महादेवी बस्ताकोटी (कट्टेल), उपाध्यक्ष मणिभद्र चालिसे, सचिव उमानन्द सापकोटा, कोषाध्यक्ष हरिमाया अधिकारी, सह-सचिव मीना बस्याल सापकोटा, सह-कोषाध्यक्ष बिष्णुहरी अधिकारी रहेका छन्। यस्तै, सदस्यहरुमा माधव चालिसे, विमला अधिकारी, सीता वाग्ले, दिनेश अधिकारी र माया कुमारी श्रीमती तिवारी चयन भएका छन् ।

single p1

अधिवेशनको लेखा परीक्षण समितिको संयोजकमा रामचन्द्र तिवारी, सदस्यमा कृष्णप्रसाद उपाध्याय र राधिका खत्रि चयन हुनुभएको छ ।
यसअघि सम्पन्न साधारण सभामा गैँडाकोट-८ का वडा सदस्य तर्कबहादुर थापाले सबैसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा जनप्रतिनिधिहरु कमला आचार्य, खगेश्वर सापकोटा, संस्थापक अध्यक्ष दुर्गाजित कुवँर, पूर्व अध्यक्ष गंगाधर सापकोटा, मुक्तिनाथ मन्दिरका अध्यक्ष सीता अधिकारी लगायतको उपस्थिती रहेको थियो।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3