single head

आजको राशिफल (२०८१ चैत ७ गते बिहिबार, चैत्र कृष्णपक्ष षष्ठी तिथि )

single post top 1

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षा र परीक्षामा सफलता मिल्नेछ। जोश जागर बढ्नेछ।

single p1

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोल्दा सावधानी अपनाउनुहोस्। व्यापार र शिक्षामा सुधार हुनेछ।

single p2

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। मित्रबाट धोका हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक र धार्मिक क्षेत्रमा उतारचढाव आउँछ। शिक्षा र राजनीतिमा ध्यान दिनुहोस्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारको साथ मिल्नेछ। व्यापारमा लाभ हुनेछ। परोपकारले फाइदा मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) सम्पत्ति आर्जनको योग छ। राजनीति तनावपूर्ण हुन सक्छ। मन खिन्न रहन सक्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक कठिनाइ भए पनि शिक्षामा सफलता मिल्नेछ। दीर्घकालीन योजनामा फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शत्रु बढ्न सक्छन्, शान्त रहनुहोस्। वैदेशिक लगानी लाभदायक हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रशंसा बढ्नेछ। शिक्षामा अवसरहरू बढ्नेछन्। धार्मिक क्षेत्रमा रुचि बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शिक्षा, स्वास्थ्य, श्रममा सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्र सामान्य रहन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आफन्तको सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, राजनीति स्थिर रहन्छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3