spot_img

Saturday, May 2, 2026

सुनको मूल्य तिन सयले बढ्यो / रु. एक लाख ७० हजार तीन सयमा कारोबार

फागुन ११ ,काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबार प्रतितोला रु. एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु. एक लाख ७० हजार तीन सय कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार ९९०  रहेको चाँदीको मूल्य आज रु. एक हजार ९७० कायम भएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :