single head

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगितामा नेपालको विजयी सुरुवात

single post top 1

फागुन ५  काठमाडौं।अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत घरेलु टोलि नेपालले विजयी सुरुवात गरेको छ ।

single p1

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले किर्गिस्तानलाई १-० गोलले हराएको हो । नेपालको जितमा एकमात्र निर्णायक गोल विमला चौधरीले गरिन् ।

single p2

उनले खेलको ११ औं मिनेटमा गोल गरेकी हुन् । खेलमा नेपालले दबाब राखेपनि थप गोल गर्न भने सकेन । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब अर्को खेल बिहिवार लेबनानसँग खेल्नेछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3