सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो / सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार

rasifal bottom

पुस २४,काठमाडौं । नेपाली बजारमा आजको लागि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुन प्रतितोला ५ सय रुपैयाँ मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भएको थियो।

Article Inline 2

यस्तै, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :