single head

नारायणगढ जेसिस वर्ष २०२५ को अध्यक्षमा रविन्द्र श्रेष्ठ

single post top 1

नारायणगढ । नारायणगढ जेसिसको अध्यक्षमा रविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । नारायणगढ जेसिसको ४७ औं शाखा अधिवेशनबाट श्रेष्ठ २०२५ को शाखा अध्यक्षमा चयन भएका हुन् ।

single p1

श्रेष्ठ नारायणगढ जेसिसको ५० औ अध्यक्ष बनेका छन् ।नारायणगढ जेसिसको कार्यकारी उपाध्यक्षमा विपिन कंडेल र सुवास कंडेल चयन भएका छन् । यस्तै उपाध्यक्षमा प्रदीप पौडेल, विनोद अधिकारी, कमल बस्याल र सन्जिव पौडेल रहेका छन् ।

single p2

निर्देशकमा सुशील सापकोटा, अश्विन पौडेल, सौगात देवकोटा र सुरज पण्डित चयन भएको प्रमुख निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । नव निर्वाचित कार्यसमितिको पदभार ग्रहण जनवरी ५ मा हुनेछ ।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3