बाढी पहिरो पीडितको राहतका लागि गुरुङ दम्पतीद्वारा एक करोड ११ लाख ११ हजार एक सय ११सहयोग

Article Inline top 1

असोज १४,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले बाढी पहिरो पीडितको राहतका लागि एक करोड ११ लाख ११ हजार एक सय ११ रुपियाँको चेक हस्तान्तरण गर्नुभएको छ ।

अमेरिकाको भ्रमण सकेर काठमाडौं आइपुग्नु भएका प्रधानमन्त्रीसँग भेट गरेर गुरुङ दम्पतील सो चेक हस्तान्तरण गर्नुभएको हो ।

Article Inline 2

प्रधानमन्त्रीले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ, ‘‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड ११ लाख ११ हजार एक सय ११ रुपियाँको चेक दिनुभयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’’

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :