नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

Article Inline top 1

भदौ २६ काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ ।

बैठकमा पार्टी उपसभापति धनराज गुरुङको सहकारी प्रकरणमा नाम जोडिएको र उपसभामुख इन्दिरा रानामाथिको महाअभियोगबारे छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :