पहिरोका कारण अवरुद्ध मुग्लिन- मलेखु सडकखण्ड सञ्चालनमा

 साउन ३० चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिन मलेखु सडकखण्ड तीन घण्टापछि सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित मौवाखोला र चुम्लिङटारमा पहिरो जाँदा बुधबार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो ।

Article Inline 2

पहिरोले पारेको अवरोधलाई पन्छाएपछि बिहान १० बजेबाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :