दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

kala sahitya bottom

जेठ २२, काठमाडौँ ।  दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान  १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको  तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन । रासस

Article Inline 2

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :