single head

क्षेत्रीय रंगशाला गैँडाकोटको वातावरणीय परिक्षणको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

single post top 1

वैशाख १३,गैँडाकोट । गैँडाकोट क्षेत्रीय रंगशालाको प्रारम्भिक वातावरणीय परिक्षणको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

single p1

गैँडाकोट खेलकुद समितिको कार्यालयमा गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष एवं नगर प्रमुख मदनभक्त अधिकारीको उपस्थितिमा प्रारम्भिक वातावरणीय परिक्षणको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रमका सहभागीले छिटो र राम्रो, वातावरणीय प्रभाव राम्रो पर्ने गरी रंगशाला छिटो बनाउन सल्लाह सुझाव दिएका थिए ।

single p2

कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, वडा अध्यक्षहरु शिवकान्त तिवारी, तेज प्रसाद घिमिरे, प्रेम सापकोटा, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्की लगायत वडा खेलकुद समितिका अध्यक्षहरु, गैँडाकोट खेलकुद समितिका पदाधिकारी, टोल विकास संस्थाका अध्यक्ष सदस्य, खेलाडीहरुको उपस्थिति रहेको थियोे ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3