मन्त्रिपरिषद् बैठकका विभिन्न १६ वटा निर्णय

pradesh side 2

चैत ९, काठमाडौं। मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक गर्नुभएको हो।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बिहीबारको मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक गर्नुभएको हो।

Article Inline 2

मन्त्रिपरिषद् बैठकका निर्णय को लागी तल क्लीक गर्नुहोस

निर्णयहरू-2080.12.08

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :