गैँडाकोट वडा नम्बर ६ को भित्री सडकमा जेब्राक्रस निमार्ण

arthik top

गैडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६ को भित्री सडकमा जेब्राक्रस निमार्ण गरिएको छ ।

गैडाकोट वडा ६ नम्बर भित्रका विभिन्न  स्थानमा जेब्राक्रस निमार्ण गरिएको गैँडाकोट ६ का वडा अध्यक्ष सुवास चापागाईले जानकारी दिनुभयो । भित्री सडकहरुमा पनि बाटो काट्दा सजिलो होस् र सडक दुर्घटना कम गर्ने  उद्देश्यले जेब्राक्रस निमार्ण गरिएको अध्यक्ष चापागाईले बताउनुभयो ।

Article Inline 2

सर्वसाधारणहरुलाई जेब्राक्रस तथा सडक सुरक्षा सम्बन्धी पनि  प्रशिक्षण दिईएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :