गण्डकी प्रदेशमा फागुन ४ गते सार्बजनिक बिदा

rasifal bottom

फागुन ३, पोखरा । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसको अवसरमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो।

गत वर्ष चैत ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेको थियो। प्रदेश राजपत्रमा विसं २०७९ मा सार्वजनिक बिदामा स्थापना दिवसको दिन समेत समावेश गरिएको हो।

Article Inline 2

संघीय सरकारले दिएका बाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :