single head

चलचित्र ‘काँडेतार’को गीत ‘सके जोवन दिउँला माया…’ सार्वजनिक

single post top 1

काठमाडौं । नवल खड्का निर्मित एवं निर्देशित चलचित्र ‘काँडेतार’को गीत ‘सके जोवन दिउँला माया…’ सार्वजनिक भएको छ । सत्यकला राई र विक्रम राईको स्वर, दीपक शर्माको शब्द तथा संगीत एवं उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

single p1

गीतको भिडियोमा चलचित्रका कलाकारहरू गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादवलगायत फिचर्ड हुनुहुन्छ ।

single p2

नवलकै लेखन रहेको यो चलचित्र फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ । अहिले देशका विभिन्न शहरमा च्यारिटी शो भइरहेको चलचित्रको शीर्ष भूमिकामा नवल स्वयंमले अभिनय गर्नुभएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3