spot_img

Friday, November 14, 2025

आइसिसी यु—१९ विश्वकप अन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

माघ १९, काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसिसी यु—१९ विश्वकप अन्तर्गत सुपर सिक्सको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो सुपर सिक्सको खेलमा बंगलादेशसँग ५ विकेटको हार व्यहोरेको थियो । समूह चरणमा भने न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित नेपाल अफगानिस्तानसँग विजयी हुँदै सुपर सिक्समा पुगेको हो ।

भारतले भने समूह चरण र सुपरसिक्सको एक खेल जित्दै हालसम्म विश्वकपमा अपराजित छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :