spot_img

Wednesday, September 11, 2024

गृहपृष्ठपर्यटन

पर्यटन

मनकामना केबुलकार असोज १ गतेदेखि पुनः सञ्चालनमा आउने

भदौ २६ गोरखा। मनकामना केबुलकार असोज १ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । गत असार ३१ देखि बन्द भएको केबुलकार असोज १ बाट...

बन्दीपुर केबलकार सोमबारबाट १५ दिनका लागि बन्द

भदौ २४ तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार सोमबारबाट १५ दिनका लागि बन्द भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले...

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत मा दीपकराज जोशी नियुक्त

भदौ २० काठमाडौँ ।  नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दीपकराज जोशी नियुक्त हुनुभएको छ । बोर्डको बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई...

आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

 भदौ २० काठमाडौँ । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि...

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी

भदौ १८,काठमाडौँ। ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्। कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र...

विदेशी पर्यटक आठ दशमलव तीन प्रतिशतले बढे

भदौ १७ ,काठमाडौँ । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार...

हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर काम अघि बढाएको छ – पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे

साउन २४, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभएको छ । बुधवार...

अध्यागमन सम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न गृहमन्त्री रमेश लेखकको प्रतिबद्धता

साउन ८ ,काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अध्यागमनसम्बन्धी ऐन, कानुन निर्माणमा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आज अध्यागमन विभागको निरीक्षणपछि गृहमन्त्री लेखकले एक...

चर्चित