spot_img

Thursday, September 11, 2025

नेपाली राष्ट्रिय फुटबल कप्तान एवं गोलरक्षक किरण चेम्जोङ बङ्गलादेश पुलिस क्लबमा अनुबन्ध

साउन २७,काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवं गोलरक्षक किरण चेम्जोङले बङ्गलादेशमा ब्यावसायिक लिग खेल्नु हुने भएको छ ।

किरणलाई बङ्गलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । ३५ वर्षीय किरणको यो चौथो विदेशी क्लब हो । यसअघि उहाँलेले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स र माजिया तथा भारतको मिनर्भा पञ्जाव क्लबबाट लिग खेलिसक्नुभएको छ ।

किरण बङ्गलादेश पुलिसमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुनुहुन्छ । यसअघि नेपालका आयुष घलानलाई क्लबले अनुबन्ध गरिसकेको छ । सलग खेल्नका लागि मङ्गलबार बङ्गलादेश पुग्नुभएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :