single head

वर्ल्ड एआई अलायन्स (WAA) को औपचारिक शुभारम्भ

single post top 1

न्यूयोर्क । कृत्रिम बुद्धिमत्ता (AI) को ७०औँ वार्षिकोत्सवको अवसरमा वर्ल्ड एआई अलायन्स (WAA) को औपचारिक शुभारम्भ गरिएको छ ।

single p1

वर्ल्ड एआई अलायन्स (WAA) को औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङ्गले नेपालले एआई नीति निर्माण र कार्यान्वयन अघि बढाइको जानकारी गराउनु भयो ।

single p2

कार्यक्रमको उद्घाटन वर्ल्ड एआई अलायन्सका अध्यक्ष उज्ज्वल रोय ले एआईको लाभ सम्पूर्ण मानवजातिलाई पुगोस उदेश्यका साथ वर्ल्ड एआई अलायन्स निर्माण गरिएको जनाकारी दिनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3