ताजा समाचार

गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानको शुभकामना कार्यक्रम सम्पन्न

गैंडाकोट । गैंडाकोट नगरप्रज्ञा प्रतिष्ठानको आयोजनामा विहीबार विजयादशमी, शुभदीपावली, छठ र नेपाल सम्वत ११४७ को अवसरमा शुभकामना आदानप्रदान तथा चाडपर्व विशेष रचना पाठ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानको...

कुँवर समाज नेपाल गैँडाकोट–१ इकाइको प्रथम साधारण सभा सम्पन्न, समाजमा योगदान पु¥याउने अभिभावक सम्मानित

गैँडाकोट । कुँवर समाज नेपाल, क्षेत्र नम्बर १ अन्तर्गत गैँडाकोट नगरपालिका–१ नं. इकाइ समितिको...

गैँडाकोटको जनक नमुना मावि ६ करोडको पूर्वाधार विकास योजनामा छनोट

गैँडाकोट। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित जनक नमुना माध्यमिक विद्यालय देशभरका दुई हजारभन्दा बढी विद्यार्थी...

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

गैंडाकोट । बडादसैँको धार्मिक उल्लाससँगै नवरात्रको पाँचौँ दिन आज (बिहीबार) नवदुर्गाकी पाँचौं स्वरूप स्कन्दमाताको...

एसपीएम कलेज गैंडाकोटको प्राध्यापक संघको सभापतिमा गोविन्द रिमाल 

गैडाकोट । र्गैंडाकोटको पहिलो पब्लिक क्याम्पस सूर्यभक्त पतनादेवी मेमोरियल (एसपीएम) कलेजमा बुधवार सम्पन्न भेलाले...
[the_ad id="14794"]