भदौ १८,चितवन । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा सबै क्लबले सहयोग पु¥याउन डिष्ट्रिक ३२५ आरका गर्भनर नवराज सापकोटाले आव्हान गर्नुभएको...
भदौ १८,गैँडाकोट । जापानी भाषा सिक्न चाहने विद्यार्थीलाई गैँडाकोटमै विशेष सुविधा उपलब्ध हुने भएको छ। गैँडाकोटस्थित एम्स एब्रोड एजुकेशन प्रालिले चाडवाडकाे अवसर पारि विशेष...
काठमाडौँ, भदौ १८ गते। प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ।...
भदौ १८,काठमाडौँ । पछिल्लाे एक हप्तामा नयाँ २६० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक हप्तामा...
भदौ १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिइ...
न्यूयोर्क । कृत्रिम बुद्धिमत्ता (AI) को ७०औँ वार्षिकोत्सवको अवसरमा वर्ल्ड एआई अलायन्स (WAA) को औपचारिक शुभारम्भ गरिएको छ ।
वर्ल्ड एआई अलायन्स (WAA) को औपचारिक...
आजको राशिफल
मेष राशि - नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना देखिन्छ, तर धैर्यपूर्वक अघि बढ्नु आवश्यक छ। खर्च नियन्त्रणमा राख्दा आर्थिक सन्तुलन कायम हुनेछ। सामाजिक...
भदौ १८,काठमाडौँ । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय...