spot_img

Saturday, January 3, 2026

फास्टखबर अनलाईन

फास्टखबर अनलाईन
33 पोस्ट0 टिप्पणी
http://fastkhabaronline.com

सरकार पुरातन शैलीमा चलेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठकोआरोप

असार २,काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको बताएका छन् । शनिबार...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

असार २, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ...

आजको राशिफल (२०८१ असार २ गते आइतबार, ज्येष्ठ शुक्लपक्ष दशमी तिथि )

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका...

नेपालले दक्षिण अफ्रिका विरुद्ध टस जितेर फिल्डिङ रोज्यो

असार ०१ ,काठमाण्डौं । टी २० विश्वकप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिका विरुद्ध टस जितेर बलिङ रोजेको छ । किंस्टाउनस्थित आर्नोस...

आजको राशिफल (२०८१ असार १ गते शनिबार, ज्येष्ठ शुक्लपक्ष नवमी तिथि)

आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ ।...

नेपालका पवित्र धार्मिकस्थलहरुको दर्शन गर्न सबैलाई आग्रह – पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महत

जेठ ३२ काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले हिन्दु धर्मावलम्बीहरुका आस्थाका केन्द्र पशुपतिनाथ, मुक्तिनाथ र बौद्ध धर्माबलम्बीहरुको उद्गमस्थल लुम्बिनीको दर्शन गर्न आह्वान...

नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता

 जेठ ३२, काठमाडौँ। जल तथा मौसमजन्य विपद जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ । नेपाल...

गण्डकी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ ३२ ,पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश...

Most Popular