single head

नेपालले दक्षिण अफ्रिका विरुद्ध टस जितेर फिल्डिङ रोज्यो

single post top 1

असार ०१ ,काठमाण्डौं । टी २० विश्वकप अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिका विरुद्ध टस जितेर बलिङ रोजेको छ । किंस्टाउनस्थित आर्नोस भाले मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय गरेका हुन् ।

single p1

सुपर एटमा पुग्न नेपालले आज जित्नै पर्नेछ । लगातार तीन खेल जितेको दक्षिण अफ्रिका अपराजित रहँदै सुपर एट खेल्ने योजनामा छ । सागर ढकालको स्थानमा सन्दीप लामिछाने खेलेका छन् ।
नेपालको टोली:
कुशल भुर्तेल, अशिफ खेस (विकेट किपर), अनिल शाह , रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह एरी,सोमपाल कामी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने,अभिनाष बोहोरा ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3