single head

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्यो

single post top 1

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु तीन हजार २०० र चाँदी रु १०५ ले घटेको हो ।

single p1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८२५ कायम भएको छ ।

single p2

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार ५०० र असली चाँदी रु तीन हजार ९३० मा कारोबार भएको थियो ।।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3