single head

भोटेकोशी बाढीपीडितका लागि नमुना भजन कृतन रत्तौली समूहको २५ हजार सहयोग

single post top 1
गैँडाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गैँडाकोट नगरपालिका–९ स्थित नमुना भजन कृतन रत्तौली समूहले आर्थिक सहयोग गरेको छ ।
समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेको हो । विपद्को समयमा पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले समूहका सदस्यहरूबाट रकम संकलन गरी सहयोग गरिएको जनाइएको छ।
समुहले सामाजिक उत्तरदायित्व बहन गर्दै विपद्मा परेका नागरिकको सहयोगका लागि सक्दो सहयोग गर्ने जनाएको छ ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3