spot_img

Thursday, June 11, 2026

सुनको मूल्य तोलामा ४०० ले बढ्यो, प्रतितोला तीन लाख ११ हजार ३०० मा कारोवार

काठमाडौँ।  स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा ४०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला तीन लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि तीन लाख ११ हजार ३०० निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला पाँच हजार ३५५ मा बिक्री भएको चाँदी आजका लागि पाँच हजार ४०५ निर्धारण भएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :