single head

आइसिसी  टी २० विश्वकप : दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

single post top 1

असार ०१, काठमाडौं । उत्कृष्ट बलिङ गर्दै नेपालले आइसिसी  टी २० विश्वकपको महत्वपूर्ण खेलमा बलियो टिम दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोकेको छ । जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ।

single p1

कुशल भुर्ते, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा १ सय १५ रन मात्रै बनाउन सक्यो ।  नेपालका लागि कुशल भुर्तेलले चार, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।

single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3