spot_img

Wednesday, October 8, 2025

गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटले तिज पर्वको अबसरमा शुभकामना आदाप्रदान

गैँडाकोट । गुल्मी अर्घाखाँची सम्पर्क समाज गैडाकोटले हरितालिका तिज पर्व मनाएको छ । संस्कृतिको जगेर्ना सहित पर्वको शुभकामना दिँदै समाजका महिला दिदीबहिनीहरुलाई दर खुवाएको सचिव ईश्वरी प्रसाद घिमिरेले जानकारी दिनुभयो । तिज पर्वको जगेर्ना, पर्वको शुभकामना आदाप्रदान तथा दर खुवाइएको उहाँको भनाई छ ।

 

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :