single head

सुनको मूल्य प्रतितोला रू छ सयले बढ्यो / प्रतितोला रू. एक लाख ६९ हजार छ सयमा कारोबार

single post top 1

माघ २९ काठमाडौँ ।  सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

single p1

आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू. एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू. एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

single p2

चाँदीको मूल्य भने प्रतितोला रू. ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू. एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3