single head

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

single post top 1

भदौ २७,शनिबार । नवलपुरको गैंडाकोट नगरपालिका–१२, हर्कपुरमा दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।शनिबार बिहान करिब ६:५० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो | दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको गैंडाकोट प्रहरीले जनाएको छ। दुर्घटना परी घाइते हुनेहरुको नामावली निम्नानुसार रहेका छन् :-
घाईते:-लु २ ख ६४५७ नं.को बसमा सवार:-
१.जिल्ला कालिकोट तिलागुफा न.पा. -०३ बस्ने वर्ष अं. ३६ को धनमान हमाल, (पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको)
२. जिल्ला नवलपरासी (पूर्व) गैंडाकोट न.पा. -०५ बस्ने वर्ष अं. ६० कि लिला थापा, (पुरानो मेडिकल कलेज, चितवनमा उपचार भईरहेको)
लु २ ख ६०३६ नं. बसमा सवार:-
नयाँ चितवन मेडिकल कलेजमा उपचार भईरहेका घाईते:-
३. लु २ ख ६०३६ बस चालक जि. चितवन भरतपुर ४ बस्ने बर्ष ४७ को सन्तोष बहादुर गुरुङ

single p1

४. जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा. -०७ बस्ने वर्ष १२ कि आत्रिया पौडेल,
५. जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा. -१५ बस्ने वर्ष ४० की माधवा ज्ञावाली,
६. जिल्ला गोरखा गोरखा बस्ने बस्ने वर्ष ३५ को शकर बयलकोटी,
७. जिल्ला नवलपरासी (पूर्व) गैडाकोट न.पा. -०२ बस्ने वर्ष ३८ कि सिता ज्ञावाली,
८. ऐ.ऐ. बस्ने वर्ष ११ कि जस्विन ज्ञवाली,
९. जिल्ला चितवन र.न.पा. -०२ बस्ने वर्ष १० कि दिभा रानाभाट,
पुरानो चितवन मेडिकल कलेजमा भएका घाईते:-
१०. जिल्ला बारा, कलैया उ.म.न.पा. -०९ बस्ने वर्ष ६० को मोहन भैया साह,
११. जिल्ला चितवन भरतपुर म.न.पा. -०२ बस्ने वर्ष ३१ कि निशा तिवारी,
१२. ऐ. बस्ने निशा तिवारीको छोरा अं. वर्ष ८ को ऐट्रेन भट्ट,
१३. जिल्ला दाङ बस्ने वर्ष अं. ५५ को निमलाल खड्का,

single p2

१४. ऐ.ऐ. निज निमलाल खड्काको श्रीमती अं. वर्ष ५५ कि. अमृता खड्का,
१५. जिल्ला रुपन्देही मायादेवी गा.पा. ६ बस्ने वर्ष ५७ को मनोज गुरुङ,
१६. ऐ.ऐ. मनोज गुरुङको श्रीमति वर्ष ५१ कि हुमा गुरुङ,
१७. जिल्ला नवलपरासी, गैंडाकोट न.पा. -०५ बस्ने वर्ष ५२ को प्रेम बहादुर रानाभाट
१८. जिल्ला नवलपरासी (पूर्व), गैंडाकोट न.पा. -०६ बस्ने वर्ष अं. ४३ की मिरा आचार्य रहेका छन् । 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3