single head

नेपाली कांग्रेसले मंगलवार केन्द्रीय कार्यसमितिको बैठक बोलायो

single post top 1

काठमाडौं । नेपाली कांग्रेसले मंगलवार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भृकुटी मण्डपमा विशेष अधिवेशनको बन्दसत्र जारी रहेको अवस्थामा भोलि बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

single p1

पार्टी कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आग्रह गरिएको छ ।

single p2

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3