single head

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि / सुन प्रतितोला रु. एक लाख ६२ हजार आठ सयमा कारोबार

single post top 1

माघ १८, काठमाडौँ ।  सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु. दुई हजार तीन सयले बढेको छ ।

single p1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु. एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु. एक लाख ६० हजार पाँच सयमा कारोबार भएको थियो ।

single p2

आज चाँदीको मूल्य प्रतितोला रु. ३० बढेर एक हजार नौ सय १५ मा कारोबार भइरहेको छ । बिहीबार सोही परिमाणको चाँदी रु. एक हजार आठ सय ८५ मा कारोबार भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3