spot_img

Wednesday, October 29, 2025

खेलमा उत्कृष्ट योगदान दिनेलाई गैंडाकोट नगर बक्सिङ संघले गर्यो सम्मान

गैडाकोट । गैंडाकोट नगर बक्सिङ संघको आयोजनामा सम्मान कार्यक्रम सम्पन्र भएको छ ।  गैडाकोट खेलकुद समितिको हलमा सोमवार देश तथा विदेशमा बक्सिङ खेल र फुटबल खेलमा उत्कृष्ट योगदान पुर्याएकोमा एनएफ्सी -Deurne_का सस्थापक सदस्य क्रिस पुनलाई सम्मानपत्र द्धारा सम्मान गरिएको थियो ।
बक्सि∙ संघको कार्यवाहक अध्यक्ष सुर्दशन श्रेष्ठले अगामि दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गरि खेलकुदको विकास गर्न सहयोग गर्ने बताउनुभयो ।


नेपाल बक्सिङ महासंघका केन्द्रीय सदस्य लक्ष्मण कार्कीले सम्मानित खेलाडीलाई शुभकामना,दिदै सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो । उहाँले  निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
नवलपुर जिल्ला बक्सिङ संघका कार्यवाहक अध्यक्ष दल बहादुर रानाले सहयोगी मनहरुलाई धन्यवाद दिनु भयो । उहाँले जिल्लामा बक्सिङ खेलको विकासका लागि सहयोगी मनहरुले गर्दा खेलकुद विकासमा धेरै योगदान पुर्रयाएको बताउनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :