single head

नेपाल पत्रकार महासंघको निर्वाचन फेरि अनिश्चितकालका लागि स्थगित

single post top 1

असार २२,काठमाडौं । असार २२ गते अर्थात आजका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित भएको छ ।

single p1

केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर आजका लागि निर्धारित निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जनाएको हो ।

single p2

निर्वाचन गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएमा निर्वाचन कार्यक्रम अघि बढाउन सकिने पनि समितिले जनाएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3