spot_img

Friday, July 26, 2024

इलाम निर्वाचन क्षेत्र २ को पछिल्लो मतगणनाको परिणाम : सुहाङ नेम्वाङ एक हजार एक मतले अघि

वैशाख १६,इलाम । इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार एक मतले अग्रता लिनुभएको छ । उहाँले ३ हजार ७८३ मत ल्याउँदा उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार ७८२ मत ल्याउनुभएको छ ।

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बु र चौथोमा रास्वपाका उम्मेदवार मिलन लिम्बु कायमै रहनुभएको छ । डकेन्द्रको ७८४ मत आउँदा मिलनको ५६१ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार