spot_img

Sunday, July 14, 2024
गृहपृष्ठप्रदेशसुदूरपश्चिम

सुदूरपश्चिम

चीनसँग जोडिएको सिमाना क्षेत्रको निरीक्षण गदै सरकारी टोली

 जेठ २४ बझाङ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली...

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत प्राप्त

 जेठ ३ धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि उहाँले पेस गर्नुभएको प्रस्तावको पक्षमा...

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी द्वारा व्यावसायिक कफीखेतीको शुभारम्भ

जेठ ३ ,बैतडी ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा  व्यावसायिक कफीखेतीको शुभारम्भ गर्नुभएको छ । उहाँले आज पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो...

बझाङमा एमालेका दमन भण्डारी विजयी

१७ वैशाख,कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित...

त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हरायो

माघ १५,काठमाडौँ।  विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित...

चर्चित