spot_img

आफ्नै दिसा किन खान्छ खरायो ?

काठमाडौं । यस्तो जनावर हो जसले आफ्नै दिसा खान्छ । आफ्नै मल खाएर खरायोले त्यसलाई ताजा खानासरह नै पचाउँछ । खरायोको मल दुई खालको हुन्छ । एउटा साना कालो गोलाकार र अर्को नरम कालो, जसलाई सेकोट्रोप्स भनिन्छ । यही सेकोट्रोप्सलाई खरायोले खाने गर्छ । नपचेका पोषक तत्व पुनः पचाउन खरायोले यसो गर्दछ । खरायोले सामान्यतया दिनमा एक पटक यसरी आफ्नै दिसा खाने गर्छ ।

प्रतिक्रिया दिनुहोस

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा प्रकासित

norefer

सम्बन्धित समाचार