spot_img

Monday, July 14, 2025

कांग्रेस संसदीय दल राष्ट्रियसभा प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनाेनीत

चैत १२,काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाका प्रमुख सचेतकमा कृष्णबहादुर रोकाय मनाेनीत हुनुभएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयका निजी सचिव केशवराज जोशीले नेपाली कांग्रेस संसदीय दल राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कष्णबहादुर रोका मनोनीत हुनुभएको जानकारी दिनुभयो ।

माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा रोकाय कर्णाली प्रदेशबाट निर्वाचित हुनुभएको थियो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार